नाबालिगमाथि बलात्कार गरेको आरोपमा पल शाहले सफाइ पाएपछि अभिनेत्री पुजा शर्माले खुसी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जहिले तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन ।’शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत […]